भारत / चीन / सार्क Archives | Page 12 of 324 | Khabarhub Khabarhub

चीनमा मोबाइल फोन र इन्टरनेट प्रयोग गरेकै कारण तिब्बतीहरु पक्राउ

काठमाडौं– चीनमा मोबाइल फोन र इन्टरनेट प्रयोग गरेकै कारण तिब्बतीहरु पक्राउ परेको पाइएको छ । ह्युमन राइट्स वाचका अनुसार सन् २०२१ यता चीनले मोबाइल फोन र इन्टरनेट प्रयोग गरेकै आधारमा चीनमा दर्जनौँ तिब्बती पक्राउ परेका छन् । यद्यपि चीनले यस्तो आरोपमा कति जना तिब्बतीलाई पक्राउ गरेको छ भन्ने यकिन तथ्यांक भने सार्वजनिक नभइसकेको उक्त संस्थालाई…