भारत / चीन / सार्क « Khabarhub

भारतको आसाम र मेघालयमा बाढीका कारण ३२ जनाको मृत्यु

काठमाडौँ- भारतका उत्तरपूर्वी राज्यहरु आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर ३२ जनाको ज्यान गएको छ । आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ । आसामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको छ । आसाममा मात्र…