भारत / चीन / सार्क Archives | Page 141 of 343 | Khabarhub Khabarhub

चीन र पाकिस्तानका विदेशमन्त्रीबीच छलफल

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोबीच छलफल भएको छ । दुई देशका विदेशमन्त्रीबीच भिडियोमार्फत् वार्ता भएको हो । उनीहरूका बीचमा भिडियो वार्ता भएको र त्यस क्रममा दुई देशबीचको सम्बन्धका विविध विषयहरूमा कुराकानी भएको समाचारमा जनाइएको छ । त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र पाकिस्तानका बीचको सम्बन्ध अद्वितीय रहेको भन्दै…