भारत / चीन / सार्क Archives | Page 145 of 343 | Khabarhub Khabarhub

भारतीय सेनाले एके ४७ राइफलमा थप उपकरण जडान गर्ने

काठमाडौं– भारतले आफ्ना सैनिकलाई उपलब्ध गराइएको एके ४७ राइफलको स्तरोन्नति गर्ने भएको छ । राइफलमा थप अत्याधुनिक उपकरण जडान गरी एके ४७ को स्तरोन्नति गरिएको हो । भारतको बैङग्लोरमा रहेको एसएसएस डिफेन्स नामक कम्पनीले एके ४७ राइफलका लागि नयाँ अझ बलियो स्टक र धुलो छेक्ने उपकरण भारतीय सेनालाई उपलब्ध गराएको हो । यसबाट भारतीय सैनिकले…