Live on
Your Voice, Your Power
काठमाडौं- आफ्ना सहपाठीलाई जबरजस्ती बेपत्ता पारिएको भन्दै पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित तुर्बत शहरमा रहेको विश्वविद्यालयमा विद्यार्थीले प्रदर्शन गरेका छन् । सो विश्वविद्यालयका तीन जना विद्यार्थी बेपत्ता पारिएका छन् । बलोचिस्तान पोस्टका अनुसार उक्त विश्वविद्यालयमा अध्ययन गर्ने नूर खान नजर, रहमत हाल्को र इमरान ताजको अवस्था अज्ञात रहेको जनाइएको छ । प्रदर्शनकारीले आफ्ना सहपाठीलाई तत्काल रिहा गर्न…