Live on
Your Voice, Your Power
काठमाडौँ– संसारमा राजनीतिक र सामाजिक अभियानमा सङ्गीतकर्मीको भूमिका महत्वपूर्ण रहँदै आयो । अनेक विकृति र विसङ्गतिविरुद्ध जागरण ल्याउन सङ्गीत निकै प्रभावकारी ठहरियो । संसारमा भएका धेरै राजनीतिक र सामाजिक परिवर्तनमा सङ्गीतकर्मीहरू प्रभावकारी सहयोगी सिद्ध भए । विद्रोहको आवाज उठाउने क्रममा सङ्गीत सधैँ अग्रमोर्चामा रह्यो । संसारको सङ्गीत इतिहासमा धेरै यस्ता नाम छन् जसको विद्रोही आवाज…