भारत / चीन / सार्क « Khabarhub

‘यास’ चक्रवातले भारतका पूर्वी राज्यहरु प्रभावित, चार जनाको मृत्यु

काठमाडौँ- 'यास' चक्रवातले भारतका पूर्वी राज्यहरु धेरै प्रभावित भएका छन् । बङ्गालको खाडीबाट आएको शक्तिशाली यास चक्रवातले कम्तीमा चार जनाको ज्यान गएको र कैयौँ घरबारविहीन भएको भारतीय सञ्चार माध्यमरूले जनाएका छन् भारतको पश्चिम बङ्गाल र ओडिशा राज्य तथा दक्षिणी बाङ्ग्लादेशमा चक्रवातले निकै प्रभाव पारेको छ । भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडु राज्यका तटीय क्षेत्रहरूमा…