Live on
Your Voice, Your Power
काठमाडौँ – कोरोना भाइरस संक्रमण बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा आज रातिदेखि एक साताका लागि लकडाउनको घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि त्यहाँ एक हप्ताका लागि लकडाउनको घोषणा गरिएको हो । आज राती १० बजेदेखि नै लागूहुने गरि अप्रिल २६ सम्मका लागि…