भारत / चीन / सार्क Archives | Page 231 of 343 | Khabarhub Khabarhub

श्रीलंकाको जेलमा कोभिड–१९ को कारण दङ्गा, आठ जनाको मृत्यु

एजेन्सी- श्रीलङ्काको राजधानी कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा आठ व्यक्तिको मृत्यु भएको छ । दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दङ्गामा अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन् । कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने…