Live on
Your Voice, Your Power
लाहोर– पाकिस्तानको एउटा आतंकवाद विरोधी अदालतले मुम्बई हमलाका मास्टरमाइन्ड र जमात-उद-दावा प्रमुख हाफिज सइदलाई गैरकानुनी रकम चलाएको मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ । अदालतले सइदको सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ । साम टीभीको एक रिपोर्ट अनुसार लाहोरको आतंकवाद विरोधी अदालतले लश्कर-ए-तैयबा प्रायोजक सईद प्रा. जफर इकबाल र याह्या मुहाजिदलाई साढे १०…