भारत / चीन / सार्क « Khabarhub

२८ वर्षअघिको बाबरी मस्जिद तोडफोड घटनामा भाजपा नेतासहित ३२ जनाले पाए सफाइ

नयाँ दिल्ली – उत्तर प्रदेशको अयोध्यास्थित बाबरी मस्जिद तोडफोडको आरोप लागेका भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीसहित ३२ जनाले सफाइ पाएका छन् । बुधवार लखनउस्थित सीबीआई अदालतले उनीहरूलाई निर्दोष भएको भन्दै सफाइ दिएको हो । अदालतका न्यायाधीश सुरेन्द्रकुमार यादवले फैसला सुनाउने क्रममा उक्त घटनालाई सुनियोजित नभएको बताए । अदालतले उक्त घटना सुनियोजित नभएको र उनीहरूको संलग्नता…