Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको महामारी बढेपछि भारतले भेन्टिलेटर खरिद र कोरोनाविरुद्धको खोपका लागि २१ अर्ब भारतीय रुपैयाँ बिनियोजन गरेको छ । दोस्रो चरणको विशेष राहत प्याकेज घोषणा भएपछि भारतले २० अर्ब भारु भ्यान्टिलेटर खरिदमा र एक अर्ब भारु खोपको विकासका लागि विनियोजन गरिएको जनाएको हो । प्रधानमन्त्री कार्यालयले जारी गरेको आज विज्ञप्तिमा पीएम केयरस नाम…