Live on
Your Voice, Your Power
बेइजिङ– चीनमा कोरोना भाइरसका संक्रमणको आशंका गरिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको भवन भत्किएको छ । दक्षिणी चीनको फुजियान प्रान्तस्थित छाङ्झोउ शहरमा ५ तले भवन भत्किएको हो । स्थानीय समयअनुसार शनिबार बेलुकी ७ बजेतिर उक्त भवन भत्केको जनाइएको छ । स्थानीय अधिकारीले उक्त भवन भत्किने बेला त्यहाँ कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएका ७० जनालाई क्वारेन्टाइनमा राखिएको जनाएका…