भारत / चीन / सार्क Archives | Page 303 of 345 | Khabarhub Khabarhub

दिल्ली विधानसभा निर्वाचनको मतगणना जारी, आम आदमी पार्टीको अग्रता

काठमाडौं- भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना शुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप) ले अग्रता लिइरहेको छ। तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न 'एक्जिट पोल'ले देखाएका छन्। मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक मतसर्वेक्षण तथा प्रारम्भिक मतगणनाले तुलनात्मक रूपमा लामो इतिहास नभएको आपले भारतको केन्द्रीय सत्तामा रहेको…