Live on
Your Voice, Your Power
गिल्गिट – पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । मृत्यु भएका र घाइते भएकामध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए । स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका…