भारत / चीन / सार्क Archives | Page 307 of 313 | Khabarhub Khabarhub

बीआरआई परियोजनाका लागि सीडीबीले १९० अर्ब अमेरिकी डलर उपलब्ध गराउने

काठमाडौं– चाइन डेभलपमेन्ट बैंक (सीडीबी)ले बेल्ट एण्ड रोड (बीआरआई) परियोजनाका लागि १ सय ९० अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक लगानी गर्ने जनाएको छ । बिहीबार बोआओ फोरम फर एसिया (विएफए) को वार्षिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सीडीबीका अध्यक्ष झेंग झीजीले उक्त कुरा बताएका समाचार संस्था रोयटर्सले जनाएको छ । चीनको अन्तर्राष्ट्रिय नीतिको मुख्य हिस्सा मानिएको…