भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा विमानस्थलभित्रै गोली चल्यो, २ जना मारिए

लाहौर– पाकिस्तानको लाहौर शहरस्थित अलामा इकबाल अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्दा २ जनाको ज्यान गएको छ । बुधबार विमानस्थलको मुख्य टर्मिनल अगाडि दुई बन्दुकधारीले गोली चलाउँदा अर्का एक जना घाइते भएका छन् । साउदी अरबमा इस्लामिक तीर्थ पूरा गरी फर्केका मानिसलाई लक्षित गरी गोली प्रहार भएको जनाइएको छ । व्यक्तिगत झगडाका कारण गोली चलेको प्रहरीले जनाएको…