Live on
Your Voice, Your Power
काठमाडौं-भारतले सैन्य सामग्री उत्पादन तथा बिक्री वितरणमा नयाँ रणनीति लिएको छ । अहिले ८५ मुलकमा आफ्नो सैन्य सामग्री बेच्दै आएको भारतले यो संख्या बढाउने गरी गृहकार्य गरिरहेको छ । आगामी ५ वर्षभित्र ३ खर्ब ५० अर्ब भारतीय रुपैयाँ भन्दा बढीको सैन्य सामाग्री बिक्री गर्ने योजना बनाएको भारतका लागि नेपाल प्राथमिकतामा छ । भारतले सैन्य सामग्री…