Live on
Your Voice, Your Power
एजेन्सी– पाकिस्तानको पन्जाब प्रान्तका एकजना मन्त्रीले हिन्दू धर्मको अपमान हुनेगरी टिप्पणी गरेपछि राजीनामा दिन बाध्य भएका छन् । पन्जाब प्रान्तका सूचना तथा सँस्कृतिमन्त्री फैयाज अल हसन चौहानले अघिल्लो महिना लाहौर शहरमा भारततर्फ लक्षित गर्दै हिन्दु धर्मावलम्बीहरु गाईको पिसाब पिउने र मूर्तिको पूजा गर्ने मानिसहरुको भएको र उनीहरुले मुसलमानसँग कुनै किसिमको प्रतिस्पर्धा गर्न नसक्ने टिप्पणी गरेका…