Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न अमेरिकाले कुनै भूमिका नखेलेको स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले यसबारे प्रष्टोक्ति दिएका हुन् । जी ७ को शिखर सम्मेलनका क्रममा क्यानाडा पुगेका प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा ३५ मिनेट कुराकानी गरेका थिए । राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई अमेरिका…