भारत / चीन / सार्क Archives | Page 43 of 339 | Khabarhub Khabarhub

२०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर पार्न भारत र ग्रिस सहमत

नयाँ दिल्ली- सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर पार्न भारत र ग्रिस सहमत भएका छन् । भारत भ्रमणका क्रममा ग्रिक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिस र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्ताका क्रममा यस्तो सम्झौता भएको हो । भेटवार्ताका क्रममा सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर पार्ने उद्देश्यतर्फ दुबै मुलुक अग्रसर रहेको भन्दै प्रधानमन्त्री मोदीले खुशी व्यक्त…