भारत / चीन / सार्क Archives | Page 44 of 340 | Khabarhub Khabarhub

पाकिस्तानमा सम्पन्न निर्वाचनमा अनियमितता भएको भन्दै आन्दोलन

इस्लामावाद- गत फेब्रुअरी ८ मा पाकिस्तानमा सम्पन्न निर्वाचनमा अनियमितता भएको भन्दै बलोचिस्तान प्रान्तको बार काउन्सिलले आन्दोलनको सुरु गरेको छ । बार काउन्सिलले कानुन व्यवसायीहरुको सम्मेलनको आयोजना गर्दै आन्दोलन थालेको हो । निर्वाचनको परिणामले संवैधानिक सर्वोच्चता कायम गर्न नसकेको र आन्दोलन सुरु गरिएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार…