भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते

काबुल – अफगानिस्तानको बडाख्शान प्रान्तको जेबाक जिल्लामा शुक्रबार बिहान बारुद विस्फोट हुँदा तीनजना बालबालिकाको ज्यान गएको छ र तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार यो बारुद पुराना युद्धको समयमा बाँकी रहेको थियो । घटनामा ९ देखि १४ वर्ष उमेरका बालबालिका परेका थिए । घाइते तीनै बालबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ । बडाख्शान प्रान्तीय…