Live on
Your Voice, Your Power
काबुल- अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । बाढीमा परेर अरु ४० जनाभन्दा बढी बेपत्ता भएका छन् । राज्यको विपद् व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्ला रहिमीले शुक्रबारदेखि परेको बर्षाका कारण देशभर आएको बाढीबाट ३१ जनाको मृत्यु भएको जनाएका छन् । बाढीका कारण भौतिक सम्पत्ति र खेतबारीमा व्यापक…