Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने र एक अन्तरिक्ष स्टेसन स्थापना गर्ने भारतको योजना रहेको बताएका छन् । भारतले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ । विश्वको सबैभन्दा धैरै जनसङ्ख्या रहेको भारत आफ्नो पहिलो चालकसहितको अन्तरिक्ष मिसनका लागि शनिबार एउटा महत्वपूर्ण परीक्षण उडानका लागि तयार भएको बेला…