Live on
Your Voice, Your Power
इस्लामावाद- पछिल्लो समय पाकिस्तानमा अफगान आप्रवासीहरु पक्राउ पर्ने क्रम बढेको पाइएको छ । हालै पाकिस्तानको राजधानी इस्लामावादमा १७ जना अफगान आप्रवासी पक्राउ परेका छन् । पाकिस्तानमा रहेको अफगान आप्रवासी परिषदका अनुसार वैध राहदानी र भिसा भएपनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखिएको अफगानिस्तानको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको शरणार्थी तथा पुनर्मिलन…