भारत / चीन / सार्क Archives | Page 70 of 338 | Khabarhub Khabarhub

आर्थिक असन्तुलन गहिरिँदै जाँदा चिनियाँ अर्थतन्त्रको गति पनि सुस्त

काठमाडौँ- आर्थिक असन्तुलन गहिरिँदै जाँदा चिनियाँ अर्थतन्त्रको गति पनि सुस्ताउन थालेको छ । यसै वर्षको जुन महिनाको तथ्यांकअनुसार चीनमा खुद्रा बिक्री घटेको छ भने निर्यातकर्ताको मागमा पनि कमी आएको छ । त्यसमाथि सुस्त औद्योगिक उत्पादनले अर्थतन्त्रको सुधारमा सुस्ता पैदा भएको छ । चीनमा खुद्रा वस्तुको बिक्री जुन महिनामा ३ दशमलब १ प्रतिशतले बढेको छ ।…