भारत / चीन / सार्क Archives | Page 82 of 338 | Khabarhub Khabarhub

जोजिला सुरुङमार्ग बने जम्मु कश्मीरमा पर्यटकको आगमन २/३ गुणाले बढ्छ : भारतीय मन्त्री गड्करी

काठमाडौँ- भारतका केन्द्रीय मन्त्री नितिन गड्करीले जम्मु कश्मीरमा जोजिला सुरुङमार्गको निर्माण सम्पन्न भए यस क्षेत्रमा पर्यटकको आगमनमा २/३ गुणासम्म वृद्धि हुने बताएका छन् । निर्माणाधीन सुरुङमार्गको निरीक्षण भ्रमणपछि मन्त्री गड्करीले यस परियोजनाको निर्माण सम्पन्न भए यस क्षेत्रमा पर्यटकको आगमनमा २/३ गुणासम्म वृद्धि हुने बताएका हुन् । उनले जम्मु कश्मीरमा लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हासँगै परियोजना निर्माणस्थलको…