भारत / चीन / सार्क « Khabarhub

‘पाकिस्तान अधिनस्थ कश्मीरमा बस्नेहरुलाई जबरजस्ती अरु देशमा पलायन हुन बाध्य पारियो’

जेनेभा- पाकिस्तान अधिनस्थ कश्मीरमा बसोबास गर्नेहरुलाई जबरजस्ती अन्य मुलुकमा पलायन हुन बाध्य पारिएको खुलासा भएको छ । स्विट्जरल्याण्डको जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा शोधकर्ता एवम् कश्मीरी अभियन्ता जुनेद कुरेशीले पाकिस्तान अधिनस्थ कश्मीरका मानिसहरुलाई विदेश पलायन हुन बाध्य पारिएको बताए । भारतीय समाचार संस्था एएनआईका अनुसार केही महिनाअघि ग्रीसको तटपारी ७५० जना बोकेको डुङ्गा दुर्घटनाको…