Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानले मुलुकमा रहेका १० लाख अफगान शरणार्थीलाई स्वदेश फर्किन अल्टिमेटम दिएको भन्दै संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालयका प्रवक्ता कैसर खान अफ्रिदीले पाकिस्तानले आफ्नो मुलुकमा बसोबास गरिरहेका अफगान शरणार्थीलाई देश छाड्नका लागि आगामी नोभेम्बर १ सम्मको अल्टिमेटम दिएको भन्दै आपत्ति जनाएका हुन् । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार सुरक्षाको प्रत्याभूतिका…