Live on
Your Voice, Your Power
न्यूयोर्क - फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोन्को कार सोमबार राति न्यूयोर्ककको सडकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकिदिएका छन् । ट्रम्पको कारगेट आइरहेको भन्दै म्याक्रोनलाई बीच सडकमै रोक्न बाध्य पारिएको हो । उनी संयुक्त राष्ट्र महासभामा सम्बोधन गरेर आराम गर्न फ्रान्सेली दूतावासतिर जाँदै थिए। म्याक्रोनले राष्ट्रसंघको महासभामार्फत् इजरालयको कठोर आक्रमण सहिरहेको गाजा र प्यालेस्टाइनलाई छुट्दै देशको मान्यता…