युद्ध / शान्ति Archives | Page 3 of 27 | Khabarhub Khabarhub

इरानसँग युद्धविरामपछि नेतन्याहूलाई दबाब- गाजामा पनि आक्रमण गर्नू

तेलअभिभ- इरानसँग १२ दिन लामो संघर्षपछि युद्धविरामको घोषणा भएसँगै इजरायलका विपक्षी नेताहरूले अब गाजा क्षेत्रमा पनि युद्ध अन्त्यको माग अघि सारेका छन्। वाम लोकतान्त्रिक विचारधाराको पार्टीका नेता याएर गोलनले बेन्जामिन नेतन्याहू नेतृत्वको सरकारलाई गाजामा शान्ति स्थापनाको पहल गर्न आग्रह गरेका छन्। ‘अब बन्धकहरू फिर्ता ल्याउने र युद्ध अन्त्य गर्ने समय हो’, उनले भनेका छन् ।…