युद्ध / शान्ति Archives | Page 6 of 29 | Khabarhub Khabarhub

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान - इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने जवाफ इरानले दिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघ्चीले अहिलेसम्म कुनै युद्धविराम सम्झौता नभएको बताएका छन्। तर यदि इजरायलले ४ बजे बिहान (तेहरान समय अनुसार) भित्र आफ्नो ‘गैरकानुनी आक्रमण’ रोकेमा इरानले पनि आफ्नो प्रतिक्रिया रोक्ने उनले बताएका छन्। ‘इजरायली शासनले यदि इरानी जनतामाथिको गैरकानुनी आक्रमण…