Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा तीव्र देखिएको छ । युरोपकै पहिलो कोरोना भाइरस संक्रमित देश फ्रान्स यतिबेला कोरोना भाइरसको संक्रमणले आक्रान्त बनेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले नियमित तथ्याङ्क दिने क्रममा मंगलबार साँझसम्म जम्मा १ लाख १२ हजार ९५० जनामा संक्रमण पुष्टि भैसकेको जानकारी दिएको हो । कोरोनाभाईरसको कारण १० हजार ८…