युरोप « Khabarhub

चीनबाट अमेरिकातर्फ घातक लागूऔषध फेन्टानिल तस्करी गरेको आरोपमा इटालीमा ६ जना पक्राउ

रोम- चीनबाट अमेरिकातर्फ घातक लागूऔषध फेन्टानिल तस्करी गरेको आरोपमा इटालीमा ६ जना पक्राउ परेका छन् । इटालीको उत्तरी पियाचेन्जा सहरका अभियोजनकर्ताहरुले पक्राउ पर्नेमा फिन्टानिल तस्करी गर्ने गिरोहका ५१ वर्षीय नाइकेसमेत रहेको द स्ट्रेट टाइम्सले जनाएको छ । उनले चीनबाट उक्त लागूऔषध खरिद गरी अमेरिकी खरिदकर्तालाई बिक्री गर्दै आएका थिए । फन्टानिल तस्करी गर्ने गिरोहविरुद्धको कारवाहीका…