Live on
Your Voice, Your Power
लण्डन– विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिकासमक्ष सुपुर्दगी गर्न मिल्ने वा नमिल्ने भन्ने बिषयमा आगामी फेब्रुअरीमा पूर्ण सुनुवाई हुने बेलायती एक न्यायाधीशले बताएका छन् । अमेरिकाविरूद्ध जासुसी गरेको अभियोगमा बेलायती जेलमा रहँदै आएका असान्जले बेलायती अदालतले तोकेको जमानत शर्त उल्लङ्घन गरेको आरोपमा उनीविरूद्ध ५० हप्ताको जेल सजाय तोकिएको छ । अमेरिकाले असान्जलाई सुपुर्दगी गर्न दवाव दिँदै…