युरोप Archives | Page 17 of 140 | Khabarhub Khabarhub

बेलायती अर्थतन्त्रमा सुधारको सङ्केत

काठमाडौँ- बेलायतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बावजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल ग्रहस्थ्य उत्पादन चौथो त्रैमासिकमा शून्य वृद्धिदर देखिएको छ । यसअघिको त्रैमासिकमा बेलायतको कुल ग्राहस्थ उत्पादन शून्य दशमलब ३ प्रतिशतले सङ्कुचित भएको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ । ओएनएसले…