Live on
Your Voice, Your Power
काठमाडौँ– युक्रेनी सेनाले रुसी फौजविरुद्ध मुलुकको पूर्वी क्षेत्रमा व्यापक प्रत्याक्रमण थालेको छ । युक्रेनी फौजको प्रत्याक्रमणका क्रममा पूर्वी युक्रेनस्थित खार्किभ शहरमा भीषण लडाइहरू भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि पश्चिमा सैनिक निकायहरूले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी फौजको आक्रमण सुस्त भएको बताएका थिए । युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भादिम डेनिस्चेन्कोले टेलिभिजनमा सम्बोधन…