युरोप « Khabarhub

युक्रेनमा सुँघेर धराप पत्ता लगाउने कुकुर विभूषित, देशको सेवा गरेको भन्दै जेलेन्स्कीद्वारा तक्मा प्रदान

काठमाडौं– सुँघेर धराप पत्ता लगाउने कुकुरलाई देशको सेवा गरेबापत युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आभूषण प्रदान गरेका छन् । पेट्रन नामक ज्याक रुसेल टेरियर जातको कुकुर र उनका मालिकलाई विभूषित गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता यस कुकुरले हालसम्म २ सय भन्दा धेरै धरापहरु सुँघेर पत्ता लगाएको…