Live on
Your Voice, Your Power
काठमाडौं– रुसले पश्चिमा मुलुककरुबाट युक्रेनतर्फ ल्याइँदै गरेको विमान खसालेको दाबी गरेको छ । रुसको रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभलाई उद्धृत गर्दै रुसको तास समाचार संस्थाले जनाएअनुसार ओदेसा शहर नजिक रुसी फौजको कारवाहीमा विमान खसालिएको हो । विमानभेदी क्षेप्यास्त्रमार्फत पश्चिमा मुलुकबाट आयात गरिएका हतियार बोकेको युक्रेनी वायुसेनाको पारवहन विमान खसालिएको तासले जनाएको छ । यद्यपि…