Live on
Your Voice, Your Power
लन्डन- अब बेलायतमा ‘ट्रान्सजेन्डर महिला’ लाई अब 'महिला' नमानिने भएको छ । बेलायतको सर्वोच्च अदालतले महिला हुनुको कानूनी परिभाषाबारे फैसला सुनाएको हो । अदालतले जन्मने महिला अर्थात् जैविक रूपमा महिलालाई मात्र महिला मानिने बताएको छ । तर, अदालतको यो निर्णयले तेस्रोलिङ्गी अधिकारमा दीर्घकालीन प्रभाव पार्ने आलोचकहरुले बताएका छन् । न्यायलयले समानता ऐन २०१० को व्याख्या…