Live on
Your Voice, Your Power
काठमाडौं - विश्वभर १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १६ हजार ३४० जनामा संक्रमण देखिएको छ । योसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६४ लाख १२ हजार २६२ पुगेको छ । यो समाचार तयार…