Live on
Your Voice, Your Power
ब्रासिलिया– दक्षिणी ब्राजिलमा ९ करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला परेको छ । अवशेष ५ फिट लामो रहेको जनाइएको छ । ब्राजिलको पाराना राज्यस्थित क्रुजेरियो डो ओस्ट शहरमा ९ करोड वर्ष अघिको भेस्पेरसरस पारानाइनेसिस डाइनोसरको अवशेष फेला परेको हो । मारिङ्गा राज्य विश्वविद्यालय, साओ पाउलो विश्वविद्यालय तथा क्रुजेरियो डो ओस्ट जीवाश्म संग्रहालयका ब्राजिली र अर्जेन्टाइन…