ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 33 of 33 | Khabarhub Khabarhub

ईयूका १५ मुलुकले दिए गुुआइदोलाई राष्ट्रपतिको मान्यता

युरोपेली यूनियन (ईयू)का अधिकांश मुलुकहरुले स्वघोषित अन्तरिम राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोलाई राष्ट्रपति मान्ने जनाएका छन् । स्पेन, बेलायत, फ्रान्सलगायत १५ युरोपेली मुलुकहरुले गुआइदोलाई राष्ट्रपतिको मान्यता दिने घोषणा गरेका हुन् । गत सातामात्रै युरोपेली युनियनका मुलुकहरुले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई राष्ट्रपतिको चुनाव गर्न दिएको ८ दिनको म्याद घर्किएसँगै युरोपेली यूनियनका मुलुकहरुले गुआइदोलाई…