Live on
Your Voice, Your Power
काठमाडौँ- ब्राजिलका पूर्वराष्ट्रपति जइर बोल्सोनारोले छ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा (भिसा) प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुरोध गरेका छन् । पूर्वराष्ट्रपतिको अमेरिका बस्ने चाहनाले उनी तत्काल स्वदेश फर्कने सम्भावना प्रायः समाप्त भएको अनुमान गरिएको छ । स्वदेशमा उनीमाथि विविध कानूनी अड्चन आउने सम्भावना छन् । पूर्वराष्ट्रपतिले अमेरिकी भिसाका लागि आवेदन दिएको समाचार उनका आप्रवासनसम्बन्धी वकिललाई उद्धृत…