Live on
Your Voice, Your Power
काठमाडौँ- अफ्रिकी मुलुक सोमालियामा इस्लामिक अतिवादी संगठन अल शबाबका थप १७ लडाकु मारिएका छन् । सुरक्षाकर्मीहरुको कारवाहीका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् । मारिएका सबै जना अल शबाब समूहका लडाकु भएको जनाइएको छ । सोमालियाको सेनाले सुरक्षा कारवाही अझै पनि तिव्र रुपमा जारी रहेको जनाएको छ । सेनाले देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुर लागयतका…