अफ्रिका Archives | Page 16 of 45 | Khabarhub Khabarhub

चिनियाँ पानीजहाजका कारण सिएरा लियोनको मत्स्य उद्योग सङ्कटमा

काठमाडौं– अफ्रिकी मुलुक सिएरा लियोनमा चिनियाँ मत्स्य उद्योगबाट स्थानीय माझीलाई असर पर्न थालेको देखिएको छ । पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनको तटीय क्षेत्र माछा र अन्य समुद्री श्रोतका लागि निकै सम्पन्न मानिन्छ । युरोपियन टाइम्सका अनुसार सिएरा लियोनको माछा मार्ने औद्योगिक पानीजहाज मध्ये ७५ प्रतिशत चिनियाँ छन् । सिएरा लियोनको मत्स्य उद्योग एवम् समुद्री श्रोत…