Live on
Your Voice, Your Power
काठमाडौं - विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २५ लाख नाघेको छ । एकैदिन २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार ५०० जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या…