अफ्रिका Archives | Page 43 of 46 | Khabarhub Khabarhub

अन्तरिम राष्ट्रपति चयनका लागि अल्जेरियामा मंगलबार मतदान

अल्जेरिया– राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले राजीनामा दिएपछि अल्जेरियाको संसद्मा नयाँ अन्तरिम राष्ट्रपति चयनका लागि मंगलबार मतदान हुने भएको छ । अल्जेरियाको संविधानअनुसार नयाँ अन्तरिम राष्ट्रपति चयन गर्न दुबै सदनबाट राष्ट्रपतिको पद खाली रहेको निश्चित गरी माथिल्लो सदनका अध्यक्षलाई स्वीकृत हुनुपर्ने प्रावधान छ । यसअनुसार माथिल्लो सदनका अध्यक्ष अब्देलकादेर बेनसलाह अन्तरिम राष्ट्रपतिका उम्मेद्वार छन् । अन्तरिम राष्ट्रपतिले…