Live on
Your Voice, Your Power
सोमालिया– सोमालियाको राजधानी मोगादिशुमा भएको कार बम आक्रमणमा कम्तीमा ११ जनाको ज्यान गएको छ । मोगादिशुको मका अल मुकरामा नामक व्यस्त सडकनजिक रहेको होटेलअगाडि कार बम आक्रमण भएको सोमाली अधिकारीले जनाएका छन् । आक्रमणमा अरु १६ जना घाइते भएको एएफपीले जनाएको छ । रेष्टुरेन्टभित्र र बाहिर रहेका मानिसहरु आक्रमणको चपेटामा परेका थिए । व्यस्त सडकमा…